बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

श्रम मन्त्रालयको बजेट कार्यन्वयनमा सुधार गर्न समितिको निर्देशन

काठमाडौं, १३ बैशाख । उद्योगतथा वाणिज्य र श्रम तथाउपभोक्ताहित समितिका सभापति अब्दुल खानले मन्त्रालयलाई दिने निर्देशनहरुका बारेमा समितिमा प्रस्ताव गर्नुभएको छ । विहीबार समितिमा भएको छलफलमा उहाँले श्रम, रोजगार...

वैदेशिक रोजगारीमा जानेलाई जहाजमै खाना-खाजा र पानी

काठमाडौं, १३ बैशाख । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरुको हवाई भाडा तथा सुविधाको उचित व्यवस्थापन गर्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण, वैदेशिक रोजगार व्यवासयी महासंघ र नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभललाई आग्रह गरेको छ ।...

हत्या आरोपमा ११ जना पक्राउ

सल्यान, १३ बैशाख । सल्यानको कुमाख गाउँपालिका-६ बस्ने वर्ष २१ को बिकास वलीको कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा सोही गाउँपालिका-५ कौचे बस्ने मानसिंह कुमाई लगायत ११ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ। सोही नगरपालिका-५ कौचेस्थित मंगलबार...

सरकारलाई बालेनको प्रश्न- जनावर बेच्नु वा उपहारमा दिनु वैध हो ?

काठमाडौं, १३ बैशाख । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नेपाल सरकारले कतारलाई दुईवटा हात्ती उपहार दिन लागेकामा आपत्ति जनाउनुभएको छ । उहाँले...

वर्ल्ड ट्रायथलन अध्यक्ष मारिसोल कासाडो काठमाडौंमा

काठमाडौं, १३ वैशाख । वर्ल्ड ट्रायथलन अध्यक्ष मारिसोल कासाडो तीन दिने नेपाल भ्रमणका क्रममा बिहीबार काठमाडौं आइपुग्नुभएको छ । नेपालमा पछिल्लो समय...

मकवानपुरको कैलाशमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

मकवानपुर, १२ वैशाख । मकवानपुरको कैलाश गाउँपालिका-१० सादिखोरियामा ट्याक्टरबाट खसेर टेलरको पछाडिको चक्काले किच्दा गएराति एक जनाको मृत्यु भएको छ । मृत्यु...

कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै

सुर्खेत, १३ वैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदै हुनुहुन्छ । मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि अपरान्ह...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न

काठमाडौं, १३ वैशाख । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने सहायता परियोजनाको पहिलो बैठक तिब्बतको राजधानी ल्हासामा सम्पन्न भएको छ । बुधबार सम्पन्न बैठकमा नेपालमा सञ्चालन हुने सहायता परियोजनामा केन्द्रित रहेर छलफल भएको ल्हासास्थित...
सिफारिस

सेयर बजारमा ३.२४ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १३ बैशाख । लगातार ओह्रालो लागेको सेयरबजारले बुधबार सकारात्मक संकेत गरेको थियो । तर, साताको अन्तिम कारोबार दिन बिहीबार परिसूचकसँगै कारोबार रकम पुनः घटेको छ । नेप्से परिसूचक ३.२४ अंकले घट्दै १९६५.९३ को विन्दुमा रह्यो । १३ मध्ये...

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं, १३ वैशाख । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २...

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं, १३ वैशाख । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...

निर्देशकले अडिसनमा १० जनासँग किस गर्न लगाए : अभिनेत्री एनी ह्याथवे

क्यार्लिफोनिया, १२ वैशाख । हलिउडकी चर्चित अभिनेत्री एनी ह्याथवेले आफ्नो बारेमा चकित पार्ने खुलासा गरेकी छिन् । एक अन्तर्वार्ताका क्रममा अभिनेत्रीले सन् २००० को दशकमा आफूसँग भएको एउटा घटनालाई सम्झिन्, जब उनलाई केमिस्ट्री टेस्टको नाममा एक दिनमा १० जना...

वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टीमको घोषणा

काठमाडौं, १३ बैशाख । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टीमको घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टीमको घोषणा गरेको हो । नेपाली टीममा कप्तान रोहितसहित...

स्पेनका प्रधानमन्त्री पत्नीलाई भ्रष्टाचारको आरोप, राजीनामा दिने प्रधानमन्त्रीको संकेत

काठमाडौं, १३ वैशाख । समाजवादी नेता एवम् स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले श्रीमतीमाथि भ्रष्टाचारको आरोप लागेपछि आफूले गर्दै आएका सरकारी काम नगर्ने घोषणा गर्नुभएको छ । उहाँले जिम्मेवारी रहिरहने वा...